advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बंगलादेश बैंक र साउथ एसिया फाउन्डेशनबीच समझदारी

   माघ १२, २०७४        671        ऊर्जा खबर/काठमाडौं

ग्रामीण तथा विपन्न क्षेत्रका बासिन्दालाई सहज तथा सुलभ कर्जा प्रदान गर्न नेपाल बंगलादेश बैंक एवं साउथ एसिया फाउन्डेशनबीच समझदारी भएको छ ।

बैंका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र फाउण्डेशन नेपालका तर्फबाट संस्थाका अध्यक्ष शशांक कोइराला एवं साउथ एसिया फाउन्डेशनका महासचिव जनरल राहुल बरुवाले हस्ताक्षर बिहीबार हस्ताक्षर गरे ।

ग्रामीण तथा विपन्न क्षेत्रका बासिन्दाले सहज तथा सुलभ कर्जा प्राप्त गरी साना, मझौला तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न सक्ने ढुंगानाले बताए । ‘उद्यमीले आय वृद्वि गरी आर्थिकस्तर उकास्न सहयोग पुग्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7