advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

माइतीघर बबरमहल क्षेत्रमा विद्युत् अवरुद्ध

   माघ २९, २०७४        644        ऊर्जा खबर/काठमाडौं

पुतलीसडक फिडरको ११ केभी उच्च भोल्टेज वितरण लाइनको तार चुडिँदा माइतीघर र बबरमहल क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

पुरानो वितरण प्रणाली तथा कमजोर तारमा विद्युत् आपूर्तिको भार थपिँदा समस्या आएको हो । उक्त वितरण लाइनको अहिले नेपाल विद्युत् प्राधिकरणका कर्मचारी मर्मत गरिरहेका छन् ।

काम भइरहेकाले अब एक घन्टापछि आपूर्ति सुचारु हुने रत्नपार्क नो लाइटका कर्मचारी किरण बञ्जाराले बताए । प्राधिकरणले उपत्यकाको कमजोर वितरण प्रणाली क्रमशः सुधार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7