विद्युत ‘बिहारीकरण’ र ‘भुटानीकारण’ गर्ने योजना

विद्युत आर्थिक विकासको मेरुदण्ड हो । भरपर्दो विद्युतीय सेवाबिना आर्थिक तथा सामाजिक विकासको कल्पना गर्न सकिँदैन । तर, नेपालीहरू घरघरमा बिजुली बाल्नुलाई नै ठूलो उपलब्धि मानिरहेका छन् । उद्योगधन्दा, कृषि, यातायातलाई प्रयाप्त बिजुली नहुँदा नदेखिने लोडसेडिङ भइरहेको छ । उता परमाणु प्लान्टबाट हुने रेडिएसनको खतरा, कोइला वा थर्मल प्लान्टबाट हुने वायु प्रदुषण भइरहेको छ । यस्तै, … Continue reading विद्युत ‘बिहारीकरण’ र ‘भुटानीकारण’ गर्ने योजना