बुद्धि लगाउनुस्, जलविद्युतमा फाइदै फाइदा

इस्वी सन् १९११ मा बिजुली बालिएको फर्पिङ नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत आयोजना हो । फर्पिङबाट सुरु भएर वैदेशिक लगानी हुँदै स्वदेशी निजी क्षेत्रको लगानीमा जलविद्युत आयोजना निर्माण हुन निकै समय लाग्यो । २०५८/५९ सालदेखि मात्र स्वदेशीले जलविद्युतमा हात हालेका हुन् भन्दा अत्योक्ति हुँदैन । पछिल्लो अवस्था हेर्दा सबै क्षेत्र (यातायात, निर्माण व्यवसायी, शिक्षा … Continue reading बुद्धि लगाउनुस्, जलविद्युतमा फाइदै फाइदा