ओली र प्रचण्डको दबाबमा बूढीगण्डकी फेरि गेजुबालाई बेचियो, ५ राजनीतिक दलालको मुख्य भूमिका

काठमाडौं– एक हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना सरकारले पुनः चीनको विवादित कम्पनी चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) लाई दिने निर्णय गरेको छ । स्वदेशी लगानीमा निर्माण गर्नेभन्दै अघिल्लो सरकारले प्रारम्भिक खाका तयार गरे पनि कमिसनको लोभमा चिनियाँ कम्पनीलाई नै बुझाइएको हो । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले विद्युत ऐनको दफा ३५ प्रयोग गरी … Continue reading ओली र प्रचण्डको दबाबमा बूढीगण्डकी फेरि गेजुबालाई बेचियो, ५ राजनीतिक दलालको मुख्य भूमिका