बूढीगण्डकीलाई अनिश्चित बनाउने सरकारको षडयन्त्र : नेपाली काँग्रेस

काठमाडौं– बूढीगण्डकी चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णयको विरोध गर्दै प्रतिपक्ष नेपाली काँग्रेसले यसमा सरकारले षडयन्त्र गरेको आरोप लगाएको छ । स्वदेशी लगानीमा निर्माण गर्ने आधार हुँदा–हुँदै विदेशीलाई दिएको भन्दै विरोध गरेको हो । नेपाली काँग्रेस कार्यसमितिको आइतबार बसेको बैठकले सरकारले बदनियतपूर्ण ढंगले निर्णय गरेको निष्कर्ष निकालेको छ । आइतबारको बैठक राति ११ बजेसम्म बसेकाले … Continue reading बूढीगण्डकीलाई अनिश्चित बनाउने सरकारको षडयन्त्र : नेपाली काँग्रेस