बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिएको विषय छानबिन गर्न संसदीय समितिहरू ताते

काठमाडौं– १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना हचुवामा चीनको ‘चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी)’ लाई दिने निर्णयका विषयमा प्रतिनिधिसभा अन्तर्गतका समितिहरूले छानबिन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको दबाब र दलालको कमिसन आडमा निर्णय भएको भन्दै समितिहरूले छानबिन गर्न लागेका हुन् । अर्थ, सार्वजनिक लेखा र कृषि … Continue reading बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिएको विषय छानबिन गर्न संसदीय समितिहरू ताते