बूढीगण्डकीमा घात, गेजुबा र देशकाे दुर्भाग्य

सरकारले बूढीगण्डकी  जलाशय जलविद्युत आयोजना विकास गर्न चिनियाँ कम्पनी ‘चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) सँग गरेको समझदारीका विषयमा ‘बूढीगण्डकी जलविद्युत आयोजना विकास समिति’ को पूर्वअध्यक्षको नाताले मेराे गम्भीर ध्यानाकर्षण भएको छ । यो समझदारीले राष्ट्रिय मर्म र भावनासँगै  आयोजना विकास गर्न लिइएको लक्ष्यमाथि कुठराघात हुन गएको ठहर मेरो छ । पृष्ठभूमि १. मुलुकको दिगो आर्थिक … Continue reading बूढीगण्डकीमा घात, गेजुबा र देशकाे दुर्भाग्य