विज्ञहरूले भने– ‘कमिसन’ को खेलमा बूढीगण्डकी बेच्ने निर्णय भयो

काठमाडौं– १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने सरकारी निर्णयमा अर्बौं रुपैयाँ कमिसनको खेल भएको विज्ञहरूले बताएका छन् । बिनाप्रतिस्पर्धा हचुवामा चोरबाटो प्रयोग गरेर दिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । मन्त्रिपरिषदले गत असोज ५ गते गरेको निर्णयका विषयमा संसदको कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिको ‘ऊर्जा उपसमिति’ ले सोमबार … Continue reading विज्ञहरूले भने– ‘कमिसन’ को खेलमा बूढीगण्डकी बेच्ने निर्णय भयो