बूढीगण्डकी बेचिँदा सुतेको प्रतिपक्ष !

शुक्रबार (असोज ५ गते) राति करिब साढे १० बजेसम्म बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गर्यो । चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) लाई निर्माण गर्न दिने निर्णयका पछाडि अनेक दृष्य अदृष्य खेल भएको प्रस्ट देखिएको छ । सिजिजिसी र यसका नेपाली दलालले पैसाको खोलो बगाएरै … Continue reading बूढीगण्डकी बेचिँदा सुतेको प्रतिपक्ष !