Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नाउरुका राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रगिरि भ्रमण गरे

ऊर्जा खबर मङि्सर १६, २०७५   445

पर्यटन



काठमाडौं– नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट– २०१८ मा सहभागी हुन आएका नाउरुका राष्ट्रपति बरुन दिभेदी बाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले आइतबार (आज) चन्द्रागिरिको भ्रमण गरेका छ् ।

ad

अनौपचारिक भ्रमणक्रममा रहेका पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सञ्चालक हेमराज ढकालले स्वागत गरेका थिए । भ्रमणमा सहभागी चन्द्रागिरिबाट सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिँदै आगामी दिनमा फेरि आउने इच्छा व्यक्त गरेका छन् ।

ऐतिहासिक सांस्कृतिक तथा प्राकृतिक महत्त्वको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायत पूर्वाधार निर्माण गरेको छ । कम्पनीले चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरेको छ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="