Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चीनको विद्युत खपत ६० खर्ब ८४ अर्ब किलोवाट घन्टा 

ऊर्जा खबर माघ १६, २०७५   1037

अन्तर्राष्ट्रिय



काठमाडौं– चीनको विद्युत खपत बढेर ६० खर्ब ८४ अर्ब किलोवाट घन्टा पुगेको छ । सन् २०१८ मा विद्युत खपत परिमाण उच्च विन्दुमा पुगेको हो ।

ad

सन् २०१८ मा उद्योग र सेवा क्षेत्रको विद्युत खपत परिमाण ८.५ प्रतिशतले बढेको चिनियाँ विद्युत काउन्सिलका उपाध्यक्ष यु चोङ्देले बताए । उनका अनुसार पछिल्लो एक वर्षमा भएको विद्युत खपत पछिल्लो ६ वर्षमा अहिलेसम्मकै उच्च हो ।

चीनले अघिल्लो वर्ष विद्युत खपत ५.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । तर, प्रक्षेपणभन्दा बढी विद्युत खपत भएको तथ्याङ्कले देखाएको छ ।

ad

सिन्ह्वाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="