Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दाेर्दी-१ जलविद्युत अायाेजनाकाे भाैतिक प्रगति (फाेटाे फिचर)

ऊर्जा खबर मङि्सर १२, २०७५   2856

फोटो



लमजुङमा निर्माणाधीन १२ मेगावाटकाे दाेर्दी-१ जलविद्युत अायाेजनाकाे २० प्रतिशत काम सकिएकाे छ । दाेर्दीखाेलामा निर्माण भइरहेकाे अायाेजनाबाट २०७६ पुसदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

अायाेजनाकाे ड्रिलिङकाे काम हुँदै
अायाेजनाकाे डिसेन्डर (बालुवा थिग्राउने पाेखरी)
अायाेजनाकाे डिसेन्डर (बालुवा थिग्राउने पाेखरी)
अायाेजनाकाे मुख्य सुरुङकाे इनलेटतर्फकाे भाग
अायाेजनाकाे मुख्य सुरुङकाे इनलेटतर्फकाे भाग
अायाेजनाकाे मुख्य सुरुङकाे अाउटलेटतर्फकाे भाग
अायाेजनाकाे विद्युतगृह रहने स्थल

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="