Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दाेर्दी खाेलाकाे भाैतिक प्रगति कति ? (फाेटाे फिचर)

चैत १८, २०७५   2465

फोटो



लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना ८० प्रतिशत सकिएकाे छ । नेपाल विद्युत प्राधिकरणले दाेर्दी काेरिडाेर प्रसारण लाइन समयमा सम्पन्न गरेमा अबकाे ५ महिनामा आयोजनाबाट विद्युत उत्पादन सुरु हुनेछ । आयोजनाकाे बाँध, सुरुङ, पाइप लाइन र विद्युतगृहलगायत संरचनाकाे निर्माण भइरहेकाे छ ।

दाेर्दी खाेला जलविद्युत आयोजनाकाे बाँध
आयोजनाकाे बाँध

बालुवा थिग्राउने पोखरी

ad
लाे प्रेसर पाइप
लाे प्रेसर पाइप
पाइप फेब्रिकेसन वर्कसप
निर्माणाधीन मुख्य सुरुङ             पेनस्टक पाइप जडान हुँदै  जडान गर्न राखिएकाे पाइप निर्माणाधीन विद्युतगृह

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="