डुन्डुवा सिँचाइको ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को १० करोड धरौटी जफत गरिँदै

नेपालगन्ज (बाँके)– जलस्रोत तथा सिँचाइ विभागले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का तोडेपछि ठेकेदारको धरौटी जफत गर्ने प्रक्रिया सुरु गरेको छ । ठेकेदार कोस्टल–पप्पु जेभीको करिब १० करोड रुपैयाँको धरौटी जफत गर्न लागिएको हो । लक्ष्यअनुसार काम नगरेपछि विभागले कात्तिक २१ गते कम्पनीसँगको सम्झौता तोड्ने निर्णय गरेको थियो । कामलाई निरन्तरता दिनुपर्ने हुँदा तुरुन्तै नयाँ … Continue reading डुन्डुवा सिँचाइको ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को १० करोड धरौटी जफत गरिँदै