डुन्डुवा सिँचाइ ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को अन्तरिम आदेश खारेज

नेपालगन्ज (बाँके)– तुल्सीपुर उच्च अदालत नेपालगन्जले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का विषयमा ठेकेदार कोस्टल–पप्पु जेभीले माग गरेको अन्तिरिम आदेश खारेज गरेको छ । अन्तरिम आदेश दिन प्रक्रिया तथा कागजात नपुगेको भन्दै पप्पुको माग खारेज गरिएको हो । जलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २१ गते तालिका अनुसार काम नगरेको भन्दै पप्पुसँगको ठेक्का तोड्ने नर्णय … Continue reading डुन्डुवा सिँचाइ ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को अन्तरिम आदेश खारेज