सिक्टा अन्तर्गत डुन्डुवा सिँचाइको ठेक्का तोडियो, ठेकेदार ‘पप्पु कन्स्ट्रक्सन’ कालोसूचीमा

नेपालगन्ज– जलस्रोत तथा सिँचाइ विभागले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का तोडेको छ । ठेकेदारले लक्षित योजनाअनुसार काम नगरेपछि ठेक्का तोडिएको हो । सिक्टा राष्ट्रिय गौरवको सूचीमा रहेको देशकै ठूलो सिँचाइ आयोजना हो । यसअन्तर्गत विगत दुई वर्षदेखि डुन्डुवा सिँचाइ प्रणाली सुधारको कामसमेत भइरहेको थियो । उक्त काम ठेकेदारले आलटाल गर्दै आएको र यसबाट आयोजना … Continue reading सिक्टा अन्तर्गत डुन्डुवा सिँचाइको ठेक्का तोडियो, ठेकेदार ‘पप्पु कन्स्ट्रक्सन’ कालोसूचीमा