Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

गौशाला वितरण केन्द्रका विपन्न परीवारलाई निशुल्क मिटर वितरण

ऊर्जा खबर चैत २८, २०७५   2464

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले विपन्न परीवारलाई निशुल्क मिटर वितरण गरेको छ । केन्द्रले हुकिङबाट हुने विद्युत चुहावट नियन्त्रण गर्न अतिविपन्न परीवारलाई निशुल्क मिटर वितरण गरेको हो ।

ad

मिटर किन्न नसक्ने न्युन आर्थिक अवस्था भएका ७ सय ५० परीवारलाई मिटर वितरण गरिएको वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहले बताए । उनका अनुसार थप ६ सय ५० मिटर बैशाख भित्र बाँडिनेछ ।

केन्द्र अन्तर्गत विपन्न परीवार धेरै भएकोले मिटर अपुग भएमा क्षेत्रिय कार्यालयले थप गर्नेछ ।

ad

परीवारलाई निशुल्क मिटर वितरण गरेपछि चुहावट घटेको पनि सिंहले बताए । मिटर नभएकै कारण स्थानीयले हुकिङ गरेर विद्युत चोरी गरेको उनको दाबी छ ।

वितरण केन्द्र अन्तर्गत अहिले २४.०८ प्रतिशत विद्युत चुहावट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="