Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बेनी हाइड्रो पावरको प्रबन्ध निर्देशकमा गणेश कार्की

बैशाख १२, २०७६   722

खबर



काठमाडौं– बेनी हाइड्रो पावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा गणेश कार्की नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई उक्त पदमा नियुक्त गरेको हो ।

कम्पनीले सोलुखुम्बुुस्थित सोलु खोलामा १९.५ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कार्की २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको सञ्चालकको जिम्मेवारीमा पनि छन् । १६ वर्षदेखि जलविद्युत क्षेत्रमा सक्रिय उनी दर्जनौं आयोजना निर्माणमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="