Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

घलेम्दी हाइड्रोपावरले १५ लाख ३४ हजार कित्ता सेयर निष्कासन गर्दै

ऊर्जा खबर पुष १७, २०७५   259

खबर



काठमाडौं– घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । कम्पनीले पुस १९ गते (बिहीबार) बाट सेयर निष्कासन गर्न लागेकाे हाे।

ad

स्थानीयले नकिनेको ४ लाख ५५ हजार ७ सय ७० कित्ता सहितको प्रतिकित्ता सय रुपैयाँ अंकित १५ करोड ३३ लाख ७७ हजार मूल्यकाे १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर निष्कासन हुनेछ ।

अावेदनकर्ताले न्युनतम ५० देखि १० हजार कित्तासम्मका लागि सेयर अावेदन दिन पाउने छन् । सेयर अावेदन दिन सि–अास्बा प्रणाली अनिवार्य गरिएकाे छ ।

ad

सेयर निष्कासन  तथा बाँडफाँड गर्न भिबोर क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

कम्पनीले म्याग्दीमा साढे ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना निर्माण गरीरहेको छ । सर्वसाधारणले छिटोमा पुस २३ गतेसम्म र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="