सरकारकाे सर्त नमाने बूढीगण्डकीमा सिजिजिसीसँग सम्झौता हुँदैन : मन्त्री पुन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले राखेका सर्त पूरा नभए चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न सम्झौता गरेर काम अघि बढाउन नसकिने बताएका छन् । मन्त्रिपरिषदले निर्णय गरेकै आधारमा उसका सबै कुरा मानेर काम गर्नुपर्ने बाध्यता नरहेको बताएका हुन् । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले … Continue reading सरकारकाे सर्त नमाने बूढीगण्डकीमा सिजिजिसीसँग सम्झौता हुँदैन : मन्त्री पुन