Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हवाई इन्धन आन्तरिकको मूल्य घट्यो, अन्तर्राष्ट्रियतर्फ पनि घटाइने

ऊर्जा खबर पुष २६, २०७५   383

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले हजाइ इन्धनको मूल्य १० रुपैयाँ घटाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरोलो लागेको भन्दै त्यही अनुसार समायोजन गर्न लागेको छ ।

ad

निगमले आज (बिहीबार) राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकको मूल्य १०४ रुपैयाँबाट घटाएर ९४.५० रुपैयाँ गर्ने जानकारी दिएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियको मूल्य पनि छलफल गरेर घटाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले बताए ।

‘इन्धनको मूल्य घटेपछि त्यही अनुसार हवाई भाडा व्यवस्थापन गर्नुपर्छ, विगत केही दिनदेखि मूल्य निरन्तर कम भई रहेको छ, तर भाडा तर कम भएको छैन,’ उनले भने, ‘यसमा विमान कम्पनीहरूले विचार गर्नुपर्छ ।’

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="