Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई जेटीआई टेनिस प्रतियाेगिता सुरु 

ऊर्जा खबर बैशाख ०२, २०७६   71

खबर



काठमाडौं– आइएमई जेटीआई ग्राण्ड जुनियर एकल खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करण राजधानीमा सुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनले आयोजनामा गरेकाे प्रतियोगिता साेमबारबाट सुरु भएको हो ।

ad

प्रतियाेगितामा देशभरका १ सय ११ जना प्रतिष्पर्धी सहभागी भएको कम्पनीले जनएको छ । कम्पनीका अनुसार प्रतियाेगितामा विजयी हुनेले ३ लाख २६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

८ वर्षदेखि १४ वर्षसम्मका बाल बालिकाकाे सहभागिता रहने प्रतियाेगिता शनिबारसम्म चल्नेछ । आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा सञ्चालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यसै फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="