Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई जनरल इन्स्योेरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड पुग्यो

ऊर्जा खबर असार ३०, २०७६   606

बैंक



काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी १ अर्ब २ करोेड ६ लाख पुगेको छ । आइतबार सम्पन्न भएको कम्पनीको २१ औ साभारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने पारित गरेपछि चुक्ता पुँजी बढेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको हालसम्म करिब १ अर्ब २१ करोड बीमा शुल्क आर्जन गरेको छ ।

ad

नेपाली बीमा बजारमा छुटटै पहिचान स्थापित गर्न चार वर्षमा हामीले नयाँनयाँ बीमालेख लगायत आफ्नो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा, १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सहज सेवा प्रदान गर्दै आएको अध्यक्ष हेम राज ढकालले बताए ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी, सेवाको विस्तारलगायतका बीमा व्यावसाय, नाफामा वृद्वि भएबाट पुँजीबजारमा समेत ठूलो हिस्सा ओगट्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="