Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिराहाका बाढी प्रभावितलाई आइएमई फाउन्डेसनको राहत

ऊर्जा खबर श्रावण ०७, २०७६   422

बैंक



काठमाडौं- आइएमई फाउन्डेसनले सिराहाका बाढी प्रभावित स्थानीयलाई राहत वितरण गरेको छ । फाउन्डेसनले जिल्लाको नाराह गाउँपालिकाकाबाढी प्रभावित स्थानीयलाई राहत दिएको हो ।

बाढीबाट प्रभावित गाउँपालिकाका सय घर परिवारलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको पाउन्डेसनका कार्यक्रम व्यवस्थापक राजु पौडेलले बताए । उनका अनुसार स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनको रोहबरमा राहत सामाग्री स्थानीयलाई बाँडिएको हो ।

ad

फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदका साथै प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पु¥याउँदै आएको छ ।

फाउन्डेसनले विविध कारणले अविभावक गुमाएका १५ बालवालिकालाई काठमाडौंको सानोगौचरस्थित महेन्द्र आवसीय माध्यामिक विद्यालयमा पूर्ण छात्रवृत्तिमा पठन पाठनको व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="