body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमर्ई ट्राभलद्वारा चन्द्रागिरि पुग्ने बस सेवा सुरु

ऊर्जा खबर पुष १८, २०७५   232

बैंक



काठमाडौं– आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभलले पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा सुरु गरेको छ । कम्पनीले अग्रेजी नयाँ वर्ष–२०१९ (पुस १७ गतेबाट बस सेवा सञ्चालन गरेको हो ।

ad

पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट प्रत्येक दिन बिहान १० बजे बस छुट्नेछ । बस लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोडबाट कलंकी हुँदै चन्द्रागिरि हिल्स बस स्टेसनमा पुग्नेछ ।

यसैगरी साँझ ४ बजेपछि पुनः सोही रुट हुँदै पानी पोखरीमा आइपुग्नेछ । स्वदेशी तथा विदेशी पर्यटकको चन्द्रागिरिसम्म आवागमन सहज बनाउने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याइएको आइएमई ट्राभलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="