Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमईको दशैंमा २० लाख योजनाको तेस्रो विजेता घोषणा, शिबुले जिते एक लाख

ऊर्जा खबर पुष २७, २०७५   279

बैंक



काठमाडौं– आइएमई समूहले दशै, तिहार र छठ पर्वको अवसरमा ल्याएको ‘दशैमा २० लाख’ योजना अन्तर्गतको तेस्रो विजेता घोषणा गरेको छ । रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आईएमई सेवाग्राही शिबु झागरले एक लाख रुपैयाँ जितेका छन् ।

ad

२०७५ असोज ७ गतेदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागू यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट ३ जना विजेता घोषित भइसकेका छन् । योजना अवधिभर गरिएको कारोबारलाई आइएमई सफ्टवेयर पद्धतिमा लिंक गरी ‘लक्की ड्र’ विजेता छानिन्छ ।
योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’ मार्फत १ हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जनालाई १० हजार नगद, हरेक महिना १ जनालाई १ लाख नगद तथा बम्परमा १ जनालाई २० लाख नगद प्रदान गरिनेछ ।
कम्पनीले स्थापनाकालदेखि १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ८ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिँदै आएको छ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="