Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई जनरल इन्स्योरेन्सको शाखा महेन्द्रनगरमा

ऊर्जा खबर माघ २३, २०७५   225

बैंक



काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा बुधबार कञ्जनपुरको महेन्द्रनगरमा स्थापना भएको छ । उक्त शाखाको उदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले हस्ताक्षर गरेका छन् ।

ad

शाखा उद्घाटनका अवसरमा ढकालले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने बताए । उनका अनुसार कम्पनीका शाखा अब ४४ वटा पुगेका छन् । यस्तै, उपशाखा १० वटा पुगेका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि माघ २२ गतेसम्म करिब ७० करोड बिमा शुल्क आर्जन गरेको जानकारी दिए । कूल लगानी १ अर्ब ७ करोड रुपैयाँ रहेको पनि बताए । कम्पनीले अहिलेसम्म २ सय ५० जनालाई रोजगारी दिएको छ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="