Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच सम्झौता

ऊर्जा खबर फागुन १५, २०७५   219

बैंक



काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । बैंकका शाखामार्फत आइएमई जनरल इन्स्योरेन्सका सबैखाले बीमा सम्बन्धि सेवा सेवाग्राहीमा पुर्याउन सम्झौता गरिएको हो ।

सम्झौतामा कम्पनी र बैंकका प्रमुख कार्यकारी अधिकृत क्रमशः युगेशभक्त बादे श्रेष्ठ र रमेशराज अर्यालले हस्ताक्षर गरे । सम्झौतासँगै बैंकका ग्राहकले देशभरका शाखा कार्यालयबाट बीमा सम्बन्धि सेवा लिन सक्ने भएका छन् ।

सम्झौताले कम्पनीको सेवा थप विस्तार गरी सरल, सहज र चुस्त राख्न प्रेरणा मिल्ने श्रेष्ठले बताए । उनले ढुक्क भएर निर्जिवन बीमा सेवा लिन सेवाग्राहीलाई आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="