Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

क्योदाइ रेमिट्यान्स आइएमईको दुर्घटना बीमा योजना

ऊर्जा खबर फागुन २७, २०७५   366

बैंक



काठमाडौं– जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई कम्पनीले दुर्घटना जीवन बीमा योजना ल्याएको छ । आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने नारा दिएर योजना ल्याएको हो ।

सेवाग्राहीलाई सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवा दिन बीमा योजना ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत पठाएको पैसा नेपालमा लिने व्यक्तिले ५ लाख रुपैयाँ बराबरको १ वर्षे दुर्घटना जीवन बीमा पाउने छन् ।

क्योदाइ रेमिट्यान्स् आइएमईले सेवाग्राहीलाई कारोबार रकममा बोनस पोइन्ट दिने गरेको छ । कम्पनीले दिने बीमा योजनाको सुविधा पाउन ४० वा सो भन्दा बढी बोनस पोइन्ट जम्मा हुनु पर्नेछ । योजना अन्तर्गत २ हजार १ सय ३७ जनाको १ वर्षे दुर्घटना जीवन बीमा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="