Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमईको नगद उपहार अफर

ऊर्जा खबर चैत २७, २०७५   147

बैंक



काठमाडौं– यूएम मोटरलाइकलको आधिकारिक वितरक आइएमई अटोमोटिभ्सले ‘एक लाख रुपैयाँसम्मको नगद उपहार’ अफर ल्याएको छ । आइएमईले नयाँ वर्ष २०७६ को अवसर पारेर अफर ल्याएको हो ।

ad

अफरअन्तर्गत यूएम मोटरलाइकलको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सकिने अटोमोटिभ्सले जनाएको छ । यो अफर चैत्र २५ गतेदेखि लागु भइ बैशाख मसान्तमा पूरा हुनेछ ।

नेपाली बजारमा यूएमका डीएसआर २ सय, डीएमआर २ सय ३०, हाइपर स्पोर्ट २ सय ५०, रेनगेड स्पोर्ट १ सय ८०, रेनगेड कमान्डो ३ सय र रेनगेट स्पोर्ट एस ३ सय सिसीका मोटरलाइकल बिक्री भइरहेका छन् । यी मोटरलाइकलको मूल्य क्रमशः ४ लाख, ४ लाख ३५ हजार, ४ लाख ४५ हजार, २ लाख ९९ हजार, ६ लाख १४ हजार र ६ लाख २२ हे ६ लाख २२ हजार रुपैयाँ रहेको छ ।

ad

विगत ५ वर्षदेखि मोटरसाइकलको वितरण तथा अपग्रेडको सेवा ग्राहकलाई प्रदान गर्दै आएको कम्पनीको दाबी छ । यूएम मोटरलाइकलले राम्रो पिकअप, माइलेज र पर्फमेन्स दिने हुँदा नेपालमा लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="