Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई डिजिटल र जनता बैंकबीच सम्झौता

ऊर्जा खबर पुष १८, २०७५   248

बैंक



काठमाडौं– आइएमई समूहद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपालबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ ।

ad

सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंक आइएमईको बैंकिङ साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत सेवा प्राप्त गर्न सक्नुहुने छ ।

यस्तै, बैंकका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआर मार्फत गरिने भुक्तानी पनि प्राप्त गर्न सक्नेछन् ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="