Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तीन लाख पुरस्कारको आइएमई ‘टेनिस टुर्नामेन्ट’ हुने

ऊर्जा खबर चैत ०६, २०७५   202

बैंक



काठमाडौं– आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ३ लाख रुपैयाँभन्दा बढी पुरस्कारको ‘टेनिस टुर्नामेन्ट’ हुने भएको छ । ‘दोस्रो आइएमई जेटिआई ग्रान्ड जुनियर एकल ओपन टुर्नामेन्ट’ नाम दिएर आगामी बैशाख २ गतेदेखि ७ गतेसम्म खेल हुन लागेको हो ।

ad

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्न लागिएको टेनिसमा ३ लाख २६ हजार रुपैयाँको पुरस्कार राखिएको  । यस एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिस्पर्थीले भाग लिने अनुमान छ ।

प्रतियोगितामा सहभागी हुन चैत ५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो, मण्डिखाटार टेनिस कोर्ट, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरबस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीबाट आवेदन फाराम भर्न सकिनेछ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="