पूर्वाधार तथा जलविद्युत विकास दाताको हातमा सुम्पिँदै सरकार

काठमाडौं– विद्युत विकासको महत्त्वाकांक्षी लक्ष्य र योजना अघि सार्दै आएको सरकार आफैंले यो क्षेत्रलाई अँध्यारोमा धकेल्ने प्रयास गरेको छ । लगानी बोर्डले संसदमा पेस गरेको सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले अन्योल तथा भद्रगोल उत्पन्न हुने देखिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने बोर्डले ठूला पूर्वाधार तथा जलविद्युत आयोजना आफू मातहत तान्ने प्रयासअनुरूप … Continue reading पूर्वाधार तथा जलविद्युत विकास दाताको हातमा सुम्पिँदै सरकार