Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमालयन हाइड्रोले साढे २२ कराेड मूल्यकाे सेयर निष्कासन गर्दै

ऊर्जा खबर जेठ २३, २०७६   631

सेयर



काठमाडौं – हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ कराेड ५० लाख रूपैयाँ मूल्य बराबरकाे  सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

२२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासीत सेयर मध्ये ९ करोड रूपैयाँ बराबरको ९ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले निर्माण गरेको आयोेजनाले आगामी असोज भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="