निजी क्षेत्रले ऊर्जा उत्पादन पुर्याएनन्, ३३ आयोजनाले २१ करोड जरिवाना तिरे

काठमाडौं– निजी जलविद्युत आयोजनाबाट सम्झौता अनुसार विद्युत (ऊर्जा) उत्पादन नभएपछि प्रवर्द्धकहरूले नेपाल विद्युत प्राधिकरणलाई २१ करोड रुपैयाँभन्दा बढी जरिवाना तिरेका छन् । उक्त रकम गत बैशाखसम्मको मात्र हो । अहिले निजी क्षेत्रले निर्माण गरेका ७९ जलविद्युत आयोजना सञ्चालनमा छन् । यसमा एउटा सोलार प्लान्ट पनि छ । ती आयोजनाको जडित क्षमता ५ सय २२ मेगावाट … Continue reading निजी क्षेत्रले ऊर्जा उत्पादन पुर्याएनन्, ३३ आयोजनाले २१ करोड जरिवाना तिरे