‘जनताको जलविद्युत कार्यक्रम’ को पहिलो आयोजना, त्रिशूली–३ ‘बी’ को सेयर खुल्यो

काठमाडौं– त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनाका लागि साधारण सेयर खुला गरेको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न बिहीबार (चैत ७ गते) बाट आवेदन दिन मिल्ने गरी आज (शुक्रबार) सेयर आह्वान गरिएको हो । बिहीबार खुलेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते … Continue reading ‘जनताको जलविद्युत कार्यक्रम’ को पहिलो आयोजना, त्रिशूली–३ ‘बी’ को सेयर खुल्यो