‘जनताको जलविद्युत’मा नयाँ व्यवस्था, ५१ प्रतिशतका सरकारी कम्पनीले मात्र लगानी उठाउन पाउने

काठमाडौं– सरकारले गत शुक्रबार (फागुन) २ गतेदेखि शुभारम्भ गरेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था ल्याएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा दोस्रो संशोधन गरी कार्यान्वयन प्रक्रियालाई सजिलो बनाएको हो । संशोधित नियमावली अनुसार सरकारी स्वामित्वको ५१ प्रतिशत सेयर स्वामित्वमा स्थापना भएका जलविद्युत कम्पनीले जनता वा … Continue reading ‘जनताको जलविद्युत’मा नयाँ व्यवस्था, ५१ प्रतिशतका सरकारी कम्पनीले मात्र लगानी उठाउन पाउने