पेटी ठेकेदार नै काबेली काेरिडाेरका बाधक, प्रवर्द्धकहरू अराजक भए : कुलमान घिसिङ

काठमाडौं– काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सन कम्पनीले काममा लगाए व्यक्तिले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् । पेटी ठेकेदारले प्रसारण लाइन निर्माण जिम्मा लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई काम गर्न  दिएको … Continue reading पेटी ठेकेदार नै काबेली काेरिडाेरका बाधक, प्रवर्द्धकहरू अराजक भए : कुलमान घिसिङ