‘खोलामा पैसा हाल्नुस् चलायमान हुन्छ’

‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ जनताको हो । सफल हुने नै छ । सफलता प्राप्त गर्नैपर्छ । हामीसँग हरेक चिज छ । तर, हामी गरिब छौं । यस्तो अचम्म दुनियाँमा कमै हुन्छ । यहाँ प्राकृतिक स्रोत र खनिज छन् । बालुवा चाले सुन निस्कन्छ । हामीसँग हिमाल छन् । जीवन दिने खोलानाला छन् । ताल तलैया … Continue reading ‘खोलामा पैसा हाल्नुस् चलायमान हुन्छ’