कोसी कोरिडोर ठेक्कामा प्राधिकरणको झुट, बदमासी लुकाउन एक्जिम बैंकलाई दोष

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन २२० केभी कोसी कोरिडोर (प्रसारण लाइन) अन्तर्गत सबस्टेसनको ठेक्कामा भएको अनियमितता ढाकछोप गर्न भारतीय एक्जिम बैंकलाई दोषी देखाएको छ । आयोजनाले सबस्टेसन निर्माणको दुई पटक ठेक्का गरेको र पहिलो ठेक्का रद्द गर्दा जमानत जफतै नगरी दोस्रो प्रक्रिया सुरु गर्नुमा एक्जिम बैंकको निर्देशन हाबी भएको प्रस्ट्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक … Continue reading कोसी कोरिडोर ठेक्कामा प्राधिकरणको झुट, बदमासी लुकाउन एक्जिम बैंकलाई दोष