कोसी कोरिडोर सबस्टेसन निर्माणमा ७८ करोड भ्रष्टाचारको खेल, मन्त्रालय मौन !

काठमाडौं– नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन २२० केभी कोसी कोरिडोर (प्रसारण लाइन) अन्तर्गत सबस्टेसनमा ७८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको तथ्य फेला परेको छ । आयोजनाले सबस्टेसन निर्माणको दुई पटक ठेक्का गरेको र पहिलो ठेक्का रद्द गर्दा जमानत जफतै नगरी ठेकेदार उम्काएर राज्यलाई करोडौं रुपैयाँ नोक्सान पुर्याइएको हो । यस्तो काम सार्वजनिक खरिद ऐनविपरित गरेको देखिन्छ … Continue reading कोसी कोरिडोर सबस्टेसन निर्माणमा ७८ करोड भ्रष्टाचारको खेल, मन्त्रालय मौन !