विद्युत आपूर्ति

  • प्राधिकरण :५७०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९६२ मे.वा. घन्टा
  • भारत : १००११ मे.वा. घन्टा
  • ट्रिपिङ : २५ मे.वा. घन्टा
  • माग : २०७०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कलंकी क्षेत्रको विद्युत अापूर्ति बन्द

असोज २४, २०७५   324 खबर


नेपाल विद्युत प्राधिकरणले कलंकी क्षेत्रकाे विद्युत अापूर्ति बन्द गरेकाे छ ।  कलंकी नागढुङ्गा सडक खण्डको ढुङ्गे अड्डा वरपरकाे वितरण लाइन स्थानान्तरण तथा व्यवस्थापन गर्न अापूर्ति बन्द गरिएकाे हाे ।

प्राधिकरणको स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरको  विद्युत अापूर्ति बिहान १० बजेदेखि बन्द गरिएकाे प्राधिकरणले जनाएकाे छ । बन्द विद्युत सेवा साँझ ५ बजेबाट नियमित गरिनेछ । विद्युत  अापूर्ति बन्द  हुँदा तीनथाना, नैकाप, सतुङ्गललगायत स्थानको सेवा प्रभावित भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="