Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंकमा १ सय १५ जनालाई जागिर अफर

ऊर्जा खबर असोज २, २०७६   539

जागिर



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयमा खटाउने गरी १ सय १५ कर्मचारी मागेको हो ।

म्यानेजमेन्ट ट्रेनी र जुनियर असिस्टेन्टको विभिन्न पदपूर्तिका लागि आवेदन खुलाइएको छ । बैंकले २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर असिस्टेन्टको विभिन्न पदपूर्ति गर्न आवेदन मागेको छ । सम्बन्धित पदमा योग्यता पुगेकाले कात्तिक १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार इच्छुकले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

ad

म्यानेजमेन्ट ट्रेनी पदका लागि म्यानेजमेन्टमा मास्टर्स डिग्री उत्तीर्ण गरेका र ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि म्यानेजमेन्टमा स्नातक उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन् । ३० वर्ष भन्दा कम उमेरका आवेदकले मात्र आवेदन दिन पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="