बूढीगण्डकी र मन्त्री पुनको पराजय !

शुक्रबारको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना पुनः चीनको विवादित कम्पनीलाई दिने निर्णय गर्यो । यद्यपि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको आधिकारिक निर्णय आइनसकेको जानकारी दिएको छ । आयोजना लिन वर्षौंदेखि ‘चीलले कुखुरो ढुकेझैँ ढुकेर बसेको ‘चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी)’ यसमा सफल भएको छ । चिनियाँले नराम्रो काम गरे भन्नुभन्दा … Continue reading बूढीगण्डकी र मन्त्री पुनको पराजय !