Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालगन्ज क्षेत्रीय कार्यालयद्वारा ३७ कर्मचारी सरुवा

ऊर्जा खबर श्रावण २, २०७६   3670

खबर



काठमाडौं-नेपाल विद्युत प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालयले ३७ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ५० (१क) र ५१ (२ख) बमोजिम कर्मचारी सरुवा गरिएको हो ।

५ देखि २ तहका कर्मचारीको मंगलबार सरुवा गरेको क्षेत्रीय कार्यलय प्रमुख मनोजकुमार सिंहले बताए । उनका अनुसार २ वर्ष अवधि पूरा भएका कर्मचारीको क्षेत्रीय कार्यालय मातहतका विभिन्न कार्यालयमा सरुवा गरिएको छ ।

ad

क्षेत्रीय कार्यालयले साउन र माघमा गरी वर्षमा २ पटक आफ्नो क्षेत्राधिकारभित्र पर्ने कर्मचारीको सरुवा गर्न पाउने विनियमावलीमा भएको व्यवस्थाअनुसार कर्मचारीको सरुवा गरेको सिंहले बताए ।

सरुवा हुनेमा १४ जना ५ तहका कर्मचारी छन् । १७ जना ४ तह, ५ जना ३ तह र १ जना २ तहका कर्मचारी छन् । सबै कर्मचारीको सहजता हेरेर सरुवा गरेको क्षेत्रीय कार्यालयले जनाएको छ ।

क्षेत्रीय कार्यालयले सरुवा गरेका कर्मचारीको नामावली

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="