ट्रंक लाइन अध्ययन समितिको काम गोलमाल, अनुसन्धान गर्न अख्तियार छिर्यो

काठमाडौं— ट्रंक लाइन प्रयोग गरेर विद्युत उपभोग गर्ने ग्राहकको महसुल उठाउने विषयबारे विवाद भएपछि गठन भएको अध्ययन समितिले परिणाम ल्याउन सकेको छैन । प्राधिकरणका सम्बन्धित शाखाबाट यकिन तथ्यांक उपलब्ध नगराउँदा काम प्रभावकारी हुन नसकेको हो । लोडसेडिङमा बसेका वा २० घन्टाभन्दा बढी विद्युत उपभोग गरेका र नगरेका ग्राहकको संख्या छुट्ट्याउन नै समितिलाई हम्मे परेको छ … Continue reading ट्रंक लाइन अध्ययन समितिको काम गोलमाल, अनुसन्धान गर्न अख्तियार छिर्यो