ट्रंक लाइनबाट कुलमानले पनि लुकाएरै बिजुली दिए, किन उठाइएन महसुल ?

काठमाडौं– नेपाल विद्युत प्राधिकरण र यसको नेतृत्वले विगतमा उद्योगीसँग मिलेमतो गरी लुकाएर बिजुली बाँडेको आरोप लाग्ने गरेको हो । तर, अहिलेसम्म पनि पुरानो संस्कार हट्न सकेको छैन । उद्योगीसँग मिल्ने, कुत असुलेर बिजुली बाँडिरहने र यसबापत महसुल उठाउन बेवास्ता गर्नुले अहिलेको प्राधिकरण तथा यसको नेतृत्वले पुरानै संस्कारलाई निरन्तरता दिएको पुष्टि हुन्छ । प्राधिकरणले ट्रंक लाइनबाट … Continue reading ट्रंक लाइनबाट कुलमानले पनि लुकाएरै बिजुली दिए, किन उठाइएन महसुल ?