प्राधिकरणमा झन्डै ८ अर्ब राजस्व अपचलन, घिसिङसहित उच्च कर्मचारी संलग्न रहेको आशंका

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले साढे ३ वर्षसम्म ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल नउठाएर संस्थालाई झन्डै ८ अर्ब रुपैयाँ नोक्सान पुर्याएको तथ्य फेला परेको छ । उद्योगी व्यवसायीसँगको मिलेमतोमा विद्युत खपतबापत महसुलको बिल नकाटी प्राधिकरणलाई घाटा पुर्याएको देखिएको हो । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत लिएर सामान्य महसुल तिर्दै आएका उद्योगसँग आर्थिक लाभ लिएर … Continue reading प्राधिकरणमा झन्डै ८ अर्ब राजस्व अपचलन, घिसिङसहित उच्च कर्मचारी संलग्न रहेको आशंका