Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हावा हुरीले प्राधिकरणका हजाराैं विद्युतीय पाेलमा क्षति (फाेटाे फिचर)

ऊर्जा खबर चैत १, २०७५   1900

फोटो



आइतबार साँझ आएको हावा हुरीले नेपाल विद्युत प्राधिकरणकाे प्रसारण तथा वितरण प्रणालीमा ठूलाे क्षति पुर्याएकाे छ । हावा हुरीले प्रसारण र वितरण लाइनका २ हजार बढी विद्युतीय पाेल ढलेका छन् । बाराकाे कलैया वितरण केन्द्र अन्तगर्तकाे वितरण लाइनका मात्रै १ हजार ५ सय बढी विद्युतीय पाेलमा क्षति पुगेकाे प्राधिकरणले जानकारी दिएकाे छ । पाेल क्षतिग्रस्त हुँदा कयाैं स्थानकाे विद्युत आपूर्ति अझै सुचारु हुन सकेको छैन ।

ad

 

तस्वीर संकलनः राजीव सिंह (प्रमुख, विराटनगर वितरण केन्द्र)

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="